१७ बैशाख २०८०, आईतवार   32 पटक हेरिएको


image

काठमाण्डौं:- भोलि बैशाख १८ गते ( मे १) मा सरकारले सार्वजनिक बिदा दिएको छ । विश्व मजदूर दिवसको अवसरमा देश भरी सार्वजनिक बिदा हुने भएको हो । 

बिदा हुने भए पछी मुलुक भरि सबैलाई सार्वजनिक बिदा हुने छ । 





सम्बन्धित समाचार