३० फाल्गुन २०७९, मंगलवार   38 पटक हेरिएको


image

काठमाण्डौ:- रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने   भएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शेयर निष्कासन गर्न फागुन २५ गते अनुमति प्राप्त गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय, र सर्व-साधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८ लाख ४० हजार कित्ताको  ८ करोड ४० लाख रूपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको । 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा  प्रभु क्यापिटल लिमिटेड रहेको छ । 





सम्बन्धित समाचार