२२ माघ २०७९, आईतवार   29 पटक हेरिएको


image

काठमाडौं:- समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाको  माघ २० गते बसेको सञ्चालक समितिको १३८ औ बैठकले गरेको निर्णयानुसार गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको बोनस सेयर १५ प्रतिशत र नगद लाभांश ३ प्रतिशत गरी कुल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरे पछि लगानीकर्ताले प्राप्त गर्न सक्ने छन ।





सम्बन्धित समाचार