१ माघ २०७९, आईतवार   19 पटक हेरिएको


image

काठमाडौं :- नेपाल सरकारले भोलि सोमबार माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले बताउनु भएको छ  ।





सम्बन्धित समाचार