PalikaExpress
१ माघ २०७९, आईतवार
19 पटक हेरिएको

काठमाडौं :- नेपाल सरकारले भोलि सोमबार माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले बताउनु भएको छ ।